कांग्रेस महाधिवेशन
जो राम्रो मत ल्याउँदा ल्याउँदै केन्द्रीय समितिमा अटाएनन्
काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरू कोही यस्ता छन् कि जसले राम्रो भोट पाए, तर ३५ जनाको निश्चित कोटाभित्र पर्न सकेनन् ।
ती मध्ये एक हुन् मनोजमणि आचार्य । १६५४ मत पाएका आचार्य ३६औं स्थानमा रहे । आचार्य ३५औं नम्बरमा रहेका कृष्ण किशोर घिमिरेभन्दा ५३ मतले पछि परे । आचार्यपछि ३७औं स्थानमा रहेका केदार कार्कीले १६४४ मत प्राप्त गरेका छन् । तर उनी केन्द्रीय समितिमा अटाएनन् । कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया पनि केन्द्रीय समितिमा अटाएनन् । उनले १५१९ मत प्राप्त गरेका छन् ।
यी हुन् पराजित ६४ जना :
३६) मनोजमणि अचार्य :- १६५४
३७) केदार कार्की :- १६४४
३८) बीरेन्द्रकुमार कनौडिया :- १५१९
३९) मंगलप्रसाद थारु :- १५१७
४०) लोकेश ढकाल :- १४९५
४१) प्राडा तीर्थराज खनिया :- १४८२
४२) यज्ञबहादुर थापा :- १४६०
४३) शम्भुलाल श्रेष्ठ :- १४२०
४४) जनकराज गिरी :- १४१९
४५) रत्न बहादुर कार्की :- १३९८
४६) हरि प्रसाद नेपाल :- १३८४
४७) राजेन्द्र बजगाईं :- १३५३
४८) प्रमोद हरि गुरागाइँ :- १३२६
४९) हस्तबहादुर मल्ल :- १२९६
५०) डा सुरेशचन्द्र चालिसे :- १२९४
५१) धावा गुरुङ :- १२८२
५२) डा सुरेश मल्ल :- १२६०
५३) नरेश बहादुर सिंह :- १२३९
५४) लक्ष्मण बहादुर बस्नेत :- १२३७
५५) सुधिरकुमार शिवाकोटी :- १२२९
५६) गङाधर तिवारी :- १२२८
५७) सुरेन्द्र हमाल :- १२०३
५८) टेकराज पौडेल :- ११९६
५९) गोकर्ण पौड्याल :- ११८१
६०) मोहन प्रसाद बराल :- ११७९
६१) गणेश बहादुर खड्का :- ११६७
६२) इ दिपक बाबू कंडेल :- ११३८
६३) सुवास कुमार पोखरेल :- ११०७
६४) खगेन्द्र प्रसाद तिवारी :- १०६९
६५) मथुरा प्रसाद घिमिरे :- १०४१
९६) क्षितिज भन्डारी :- १०४०
६७) बलबहादुर कुँवर :- १०२७
हजारभन्दा कम ल्याउने उम्मेदवार
त्रैलोक्य प्रताप सेन :- ९४४
तारिणी दत्त चटौत :- ८८२
शिव कुमार गुर्मछाने :- ७५२
आनन्दराज त्रिपाठी :- ६१०
दिपक भट्टराई :- ६०६
बिमल राज क्षेत्री (गायक) :- ४७१
प्रेम बहादुर खड्का :- ४५३
डा मुकेश राज काफ्ले :- ४३९
प्रकाश सिंह कार्की :- ४०९
तिलक बहादुर रानाभाट :- ३५३
अबुल हुसेन अन्सरी :- ३४८
राज कृष्ण अमात्य :- ३२४
डा राम शरण थपलिया :- ३७८
शंकर तिवारी :-३८४
शारदा पौडेल :- ३५८
शिव राज जोशी :- ३५३
हर्क बहादुर देउवा :- ३५८
उत्तर बहादुर ऐर :- २२५
गणेशबहादुर बिष्ट :- २८२
गोबिन्द बहादुर रानाभाट :- २५७
डा टिएन योगी :- २५९
डिकेन्द्रराज कंडेल :- २२६
दिवाकर गौतम :- २०६
प्रबिन बन :- २२३
भरतकुमार शाही :- २८४
भरत प्रसाद लम्साल :- २०६
धुर्बप्रसाद पौडेल :- १९७
मनोज खड्का :- १९५
कृष्णप्रसाद कुइँकेल :- १७८
गणेशप्रसाद बिमली :- १७१
पुरुशोत्तम लामिछाने :- १६०
हर्ष बहादुर बम :-१८४
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया