माओवादी महाधिवेशन : अध्यक्ष दाहालले प्रस्तुत गरे राजनीतिक प्रतिवेदन
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका छन् ।
जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ। आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया