दल

अमेरिकाले दियो दाहाललाई पहिलो बधाई

इकागज |
पुस २०, २०७८ मगलवार ११:२ बजे

फाइल तस्बिर

काठमाडौँ- अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहाललाई बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले दाहाललाई बधाई दिएको हो । दाहाललाई पहिलो बधाई अमेरिकाले दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।



Author

थप समाचार
x