दल

अपवित्र गठबन्धनका कारण राष्ट्रिय सभा निर्वाचनमा एमालेको मत परिणाम प्रतिकूल आउँछः अध्यक्ष ओली

इकागज |
पुस २३, २०७८ शुक्रबार १३:१ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा एमालेको मतपरिणाम प्रतिकूल आउने बताएका छन् । उनले अपवित्र विपक्षी गठबन्धनका कारण मतपरिणाम प्रतिकूल आउने बताएका हुन् । 

आज एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमालेलाई सिध्याउन केही प्रतिक्रियावादीहरु साँठगाँठमा लागेकाले मतपरिणाम प्रतिकूल आउने ओलीले बताएका हुन् । 



Author

थप समाचार
x