दल

दाहालका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित

इकागज |
पुस २४, २०७८ शनिबार १०:८ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ । दाहालको निजी सचिवालयका अनुसार कोभिड संक्रमण भएपछि पूर्व निर्धारित सबै कार्यक्रममा स्थगित गरिएको हो। 

दाहाललाई शुकरबार बेलुकी कोभिड पुष्‍टि भएको थियो । उनी आफ्नै निवासमा  स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयको भनाइ छ । 



Author

थप समाचार
x