दल

एमाले सिरहाको अध्यक्षमा चन्देश्वर

इकागज |
पुस २७, २०७८ मंगलबार १०:४० बजे

सिरहा - नेकपा एमाले सिरहाको अध्यक्षमा चन्देश्वर मण्डल पुनः अध्यक्षमा चयन भएका छन्। सबै कार्यसमितिलाई सर्वसम्मत रुपमा चयन गर्दा उनी अध्यक्ष बनेका हुन्।

लहानमा भएको अधिवेशनबाट उपाध्यक्षमा डा. नवीन यादव, सचिवमाउग्रनारायण यादव चयन भए। त्यस्तै सहसचिवमा श्याम श्रेष्ठ र शिवशंकर महतो चयन भएका छन् । 


मण्डलको अध्यक्षतामा१३५ सदस्यीय जिल्ला कमिटी बनेको हो । 
 


Author

थप समाचार
x