दल

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोभिड संक्रमण

इकागज |
माघ १, २०७८ शनिबार १३:१५ बजे

काठमाडौँ - नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोभिड-१९ को संक्रमण भएको छ । शनिबार परीक्षण गर्दा आफूलाई कोभिड-१९ संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिए । संक्रमण पुष्‍टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमै रहेको पौडेलले फेसबुकमार्फत् जनाएका छन् । 



Author

थप समाचार
x