एमालेको ६४ जिल्लामा नेतृत्व चयन : कुन जिल्लामा को ? (नामसहित)
काठमाडौँ- नेकपा एमालेको ६४ जिल्लामा अधिवेशन सकिएको छ । ६४ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।
पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ । त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मिति कोभिङ संक्रमणलाई ध्यानमा राखेर तय गरिने एमालेले जनाएको छ ।
त्यसैगरी, विद्यार्थी विशेष र उद्योग-व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने बताइएको छ । जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरूमध्ये मधेश प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन सकिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया