दल

ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस वक्तव्य आउँदै

इकागज |
माघ ९, २०७८ आइतबार १०:३४ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक  बिषयमा प्रेस वक्तव्य जारी गर्ने भएका छन । 

अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस वक्तव्य आउन लागेको हो ।


‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक विषयमा अध्यक्षको प्रेस वक्तव्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने । 


Author

थप समाचार
x