नयाँ पार्टी खोल्ने विषयमा छलफल गर्दै थापा
फाइल फाेटाे
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफू निकटमा नेताहरुसँग छलफल गर्न लागेका छन् ।
उनले काठमाडौँको नवदुर्गा पार्टी प्यालेस सुकेधारामा नयाँ पार्टी खोल्ने तयारी स्वरूप केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।
थापाले बोलाएको बैठक अहिले केहीबेरमा बस्दै छ । राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले राजसंस्थाकाे आलोचना गर्दै आएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया