दल

एमसीसी राष्ट्रहितमा छ भन्‍नेलाई बहसमा आउन रावलको चुनौती

इकागज |
फागुन ४, २०७८ बुधबार १४:६ बजे

फाइल फाेटाे

काठमाडौँ- एमाले सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहित विपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताए । 


भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘एमसीसीका सम्झौता, यससँग सम्बन्धी अन्य सम्झौताका बुँदा बुँदामा बहस गर्न आउन चुनौती दिन्छु  ।’ 
 


Author

थप समाचार
x