कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्यो
काठमाडौँ - नेपाली कांग्रेसको बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुन सरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ मा तोकेको छ । यसअघि फागुन १३ मा अधिवेशन गर्ने समितिले निर्णय गरेको थियो ।
सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर (बर्दघाट सुस्ता पूर्व), बाँके, अछाम, कैलाली, तथा प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया