धुलिखेल नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका लामा निर्वाचित इकागज | बैशाख ३१, २०७९ १०:५० बजे Link Copied! A- A A+ काभ्रे- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा निर्वाचित भएका छन् । लामा ५७३ मत ल्याएर विजयी भएका हुन् ।लामाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बाबु लामाले ४६७ मत पाएका छन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
शेखर समूहको बैठक बस्दै, समानान्तर समिति गठनदेखि केन्द्रीय समिति बहिष्कारसम्मको तयारी इकागज | असार १५, २०७९
प्रचण्ड कहाँ आउन लजाउनु पर्दैन, एक पटक आत्मसमीक्षा गरेर एकै ठाउँमा उभिऔँ : प्रचण्ड इकागज | असार १५, २०७९
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया