दल

अपिहिमाल-६ को वडाध्यक्षमा माओवादीका धामी विजयी

इकागज |
बैशाख ३१, २०७९ शनिबार ११:१८ बजे

दार्चुला- अपिहिमाल गाउँपालिका-६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनसिंह धामीको प्यानल नै विजयी भएको छ । धामीले तीन सय ६५ मतसहित विजयी भएका हुन् । 

धामीका प्रतिद्वन्द्वी नेकपा एमालेका गामसिंह धामीले दुई सय ४८ मत ल्याएका छन् । गामसिंह अघिल्लो निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।



Author

थप समाचार
x