दल

गोदावरी नगरपालिकामा कांग्रेस-माओवादी गठबन्धन अगाडि

इकागज |
बैशाख ३१, २०७९ शनिबार ११:३१ बजे

ललितपुर- ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी-कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुना अधिकारीले ६ सय २६ मत प्राप्त गरेकी  छिन् ।

एमालेका मेयर उम्मेदवार गम्भीर  रानाले ४ सय ५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छिन् ।
 



Author

थप समाचार
x