काठमाडौँ महानगरमा तीन सय मत गणना सकियो : कसले कति पाए मत ? इकागज | बैशाख ३१, २०७९ १३:६ बजे Link Copied! A- A A+ काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा शाहले ७२ मत पाएका छन् ।त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् । त्यसैगरी नेकपा एमालेका केशव स्थापितले ५९ पाएका छन् । मत गणना जारी छ । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
शेखर समूहको बैठक बस्दै, समानान्तर समिति गठनदेखि केन्द्रीय समिति बहिष्कारसम्मको तयारी इकागज | असार १५, २०७९
प्रचण्ड कहाँ आउन लजाउनु पर्दैन, एक पटक आत्मसमीक्षा गरेर एकै ठाउँमा उभिऔँ : प्रचण्ड इकागज | असार १५, २०७९
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया