दल

काठमाडौँ महानगरमा तीन सय मत गणना सकियो : कसले कति पाए मत ?

इकागज |
बैशाख ३१, २०७९ १३:६ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा शाहले ७२ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् । त्यसैगरी नेकपा एमालेका केशव स्थापितले ५९ पाएका छन् । मत गणना जारी छ ।


 



Author

थप समाचार
ad
x