दल

तिलोत्तमामा गठबन्धनका उम्मेदवारको अग्रता

इकागज |
बैशाख ३१, २०७९ शनिबार १६:२१ बजे

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले कुल पाँच सय मत गणना हुँदा दुई सय १२ मत ल्याएका छन् ।


उनलाई नेकपा एमालेका मोहन चापागाइँले एक सय ६६ मतका साथ पछ्याइरहेका छन् । तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।
 


Author

थप समाचार
x