दल

यस्तो छ काठमाडौँ महानगरपालिकामा उपमेयरको पछिल्लो मत परिणाम

इकागज |
बैशाख ३१, २०७९ शनिबार २१:१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले ६ सय २ मत ल्याएकी छिन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ मत ल्याएका छन् । 


त्यस्तै स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन् । 

त्यसैगरी साझा पार्टीकी कृति तुलाधरले ३५ मत ल्याएकी छिन् । 


Author

थप समाचार
x