दल

चन्द्रागिरि नगरपालिका-२ को वडाध्यक्षमा माओवादीका तामाङ विजयी

इकागज |
जेठ १, २०७९ आइतबार ८:२५ बजे

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भाइकृष्ण तामाङ विजयी भएका छन् । भाइकृष्णले १०८४ मत ल्याएर विजय भएका हुन् ।

उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन बहादुर तामाङलाई पछि  पार्दै विजय हासिल गरेका हुन् ।



Author

थप समाचार
x