दल

यस्तो छ भरतपुरको पछिल्लो मत परिणाम

इकागज |
जेठ १, २०७९ आइतबार ११:२० बजे

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायम राखेकी छन् ।

नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १२०८ मत ल्याएकी छिन् ।


एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १०८७ ल्याएका छन् ।

जगन्नाथ पौडेलेले ४३० मत ल्याएका हुन् । मत गणना जारी छ ।


Author

थप समाचार
x