दल

यी हुन् एमालेले जितेको ९ पालिका (सूचीसहित)

इकागज |
जेठ १, २०७९ आइतवार ११:५० बजे

काठमाडौँ- हालसम्म २२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमालेले ९ वटा पालिका जितेको छ । 

एमालेले जितेका पालिकाहरू
से फोक्सुण्डो गाउँपालिका– डोल्पा
चामे गाउँपालिका – मनाङ
ङिस्याङ गाउँपालिका– मनाङ
घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
लोमन्थाङ गाउँपालिका–मुस्ताङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ
खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु
साइपाल गाउँपालिका–बझाङ
बौदीकाली गाउँपालिका,नवलपुर



Author

थप समाचार
x