दल

यी हुन् कांग्रेसले जितेको ९ पालिका (सूचीसहित)

इकागज |
जेठ १, २०७९ आइतबार १७:१६ बजे

काठमाडौँ- हालसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले ९ वटा पालिका जितेको छ । 

नेपाली कांग्रेस जितेको पालिकाहरू
- मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा
- मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ
- मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन
- गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी
- गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की
- गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा
- डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद
- हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल
- बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा



Author

थप समाचार
x