दल

कति पालिका जित्यो एमालेले ? (सूचीसहित)

इकागज |
जेठ १, २०७९ आइतबार १७:१९ बजे

काठमाडौँ- हालसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमालेले १३ वटा पालिका जितेको छ ।

नेकपा एमाले जितेको पालिकाहरू
- मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले
- मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले
- मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ
- मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ
- डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ
- सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा
- बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा
- नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा
- बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया
- मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
- म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
- तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ



Author

थप समाचार
x