दल

भरतपुरमा १७०३४ मतगणना, यस्तो छ पछिल्लो मत परिणाम

इकागज |
जेठ ३, २०७९ मंगलबार ६:३४ बजे

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा ४ वटा वडाको मतगणना सकिएको छ । मंगलबार बिहान चार बजेसम्म १७०३४ मतगणना भएको छ । 

मेयर
रेनु दाहाल (माओवादी) : ५७१८
बिजय सुवेदी (एमाले) : ५६८८
जगन्नाथ पौडेल स्वतन्त्र : २७८८


उपमेयर
चित्रसेन अधिकारी (कांग्रेस) : ६९८२
हिमला गुरुङ (राप्रपा) : ४६२८


Author

थप समाचार
x