दल

काठमाडौँको उपमेयरमा सुनिता डंगोल ७ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ?

इकागज |
जेठ ३, २०७९ ९:४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा उपमेयरका नेकपा एमालेकी सुनिता डंगोलले ९८५८ मत ल्याएकी छन् ।

नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २८१७ मत पाएका छन् ।


त्यस्तै राप्रपाकी बिनिता मगैया २००४ मत प्राप्त गरेकी छिन् । हाल मत गणना जारी



Author

थप समाचार
ad
x