राजनीति

काठमाडाैँ महानगर : केशव स्थापितले आफ्नो वडामा लिए अग्रता

इकागज |
जेठ ४, २०७९ बुधबार १५:४१ बजे

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन्। 

वडा २८ को प्रारम्भिक चरणको मतगणनामा उनले अग्रता लिएकाे निर्वाचनकाे कार्यालयकाे स्राेतले बताएकाे छ ।


स्राेतका अनुसार पछिल्लो मत परिणामअनुसार २०० मत गन्दा स्थापितले ६० मत पाएका छन्। दोस्रोमा बालेन्द्र साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाएकी छन्।

कूल ४५ हजार ४३ मत गन्दा बालेन्द्र १७५५८ मतका साथ अग्रस्थानमा कायम रहेका छन्।  


Author

थप समाचार
x