राजनीति

ललिता निवास प्रकरण : मन्त्रिपरिषद् र अख्तियारको निर्णय झिकाउन सर्वोच्चको आदेश (पूर्ण पाठसहित)

इकागज |
चैत १६, २०७७ सोमबार १५:२३ बजे

काठमाडौँ : ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्‍ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन आदेश जारी गरेको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश दिएको हो ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले निर्णयहरू झिकाउने आदेश दिएको छ ।यसअघि अख्तियारले दुबै प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो । 


आदेशको पूर्ण पाठ :


Author

थप समाचार
x