राजनीति

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला: रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी (तस्बिरहरू)

इकागज |
असार १८, २०७९ शनिबार १२:३६ बजे

काठमाडौं - स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद् निर्वाचनमा उम्मेदवारी दिएकाहरूको विशेष भेला सुरु भएको छ । ललितपुरकाे हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा हरिशरण लामिछानेदेखि काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ । हरिशरण रवि लामिछानेका दाइ हुन् । 

यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार  ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका आकंक्षीहरूको सामुहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।



Author

थप समाचार
x