राजनीति

आणविक बम खसेको हिरोसिमा सहरको संग्राहलयमा प्रचण्ड (तस्बिरहरू)

इकागज |
साउन २२, २०७९ आइतबार १०:३३ बजे

काठमाडौँ- पाँच दिने भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको विभिन्‍न ठाउँमा अवलोकन गरेका छन् । आज मात्रै आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।

प्रचण्ड यही साउन २० गते जापान प्रस्थान गरेका थिए । 



Author

थप समाचार
x