राजनीति

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

इकागज |
साउन ३१, २०७९ १४:१७ बजे

काठमाडौँ- आज बसेको पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशाेधन गर्ने निर्णय गरेको छ ।

दलका शीर्ष नेता संलग्‍न बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्‍न सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितलगायत व्यक्ति तथा संघ संस्थाहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रुपमा गठबन्धनले लिनुका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंगाउन टीआरसी विधेयकलाई अगाडि बढाउने सहमति भएको छ ।




Author

थप समाचार
ad
x