राजनीति

साम्पाङ र प्रचण्ड भेट : धरानको विकास र सम्बृद्धिका विषयमा छलफल

इकागज |
साउन ३१, २०७९ मंगलबार १८:३८ बजे

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

विभिन्न स्थानीय समस्या सम्बोधनका लागि काठमाडौं आएका धरानका मेयर साम्पाङ र प्रचण्डबीच खुमलटारमा भेटघाट भएको हो ।


साम्पाङले अध्यक्ष प्रचण्डसँग धरानको विकास र सम्बृद्धिका विषयमा छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ । 


Author

थप समाचार
x