सत्ता गठबन्धनको बैठक बस्दै इकागज | भदौ २, २०७९ बिहीबार ७:२७ बजे Link Copied! A- A A+ काठमाडौं - आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । बिहान १० बजे बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आशन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
८ वर्षअघिको स्ट्याटस गृहमन्त्री रविलाई बन्यो घाँडो, भन्छन्- सबै कुरा वैधानिक हिसाबले सही हुन्न इकागज | बैशाख ११, २०८१
सर्वोच्चमा रञ्जिताको जवाफ : रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले पार्टीको अध्यक्ष बन्न अयोग्य इकागज | बैशाख ११, २०८१
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया