राजनीति

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने, के गर्न पाइने-के नपाइने ?

इकागज |
असोज ११, २०७९ मगलवार १६:९ बजे

काठमाडौँ- निर्वाचन आयोगले भोलि (बुधबार) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ ।

आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इकागजलाई  लाई जानकारी दिए । 'आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,' उनले भने ।


आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आज १२ बजेबाट आचार संहिता लागू गर्ने भएको हो ।


Author

थप समाचार
x