राजनीति

गृहमन्त्रालयको प्रवक्तामा दाहाल

इकागज |
बैशाख ५, २०७८ आइतबार १९:४९ बजे

काठमाडौँ : गृहमन्त्रालयको प्रवक्तामा जनकराज दाहाल तोकिएका छन् । गृहमन्त्रालयले आफ्नो वेभसाइटमा प्रवक्ताको सूचीमा चक्रबहादुर बुढाको ठाउँमा सहसचिव दाहाललाई सूचिकृत गरेको छ । प्रवक्तासँगै दाहाललाई  सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी पनि दिइएको छ । 



Author

थप समाचार
x