राजनीति

रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित

इकागज |
मंसिर ८, २०७९ बिहीबार ०:३९ बजे

रोल्पा– रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन निर्वाचित भएका छन् ।

पुनले ४१ हजार ७१४ मत पाएका पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाएका छन् ।


यसअघि २०७४ सालको निर्वाचनमा पनि रोल्पाबाट पुन नै निर्वाचित भएका थिए । 


Author

थप समाचार
x