राजनीति

जुम्लाबाट प्रतिनिधि सभामा ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार १:३१ बजे

जुम्ला- जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही फराकिलो मतले विजयी भएका छन् ।

उनी २२ हजार ८१९ मतसहित विजयी भएका हुन् । यस्तै नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाएकी छिन् ।


भने, नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत ल्याएका छन् ।


Author

थप समाचार
x