राजनीति

ललितपुर-३ मा ५२ हजार ६४५ मत गन्दा तोसिमा, अमृत र पम्फाकाे कति ?

इकागज |
मंसिर ८, २०७९ बिहीबार २:४४ बजे

ललितपुर– ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्की भारी मतसहित अग्रता स्थानमा रहेकी छिन् । हालसम्मको ५२ हजार ६४५ मतगणना हुँदा कार्कीले २६ हजार ७६७ मत ल्याएकी छिन् ।

उनका प्रतिस्पर्धी एमालेका अमृत खड्काले ११ हजार ५९२ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी पम्फा भुसालले ८ हजार ४ मत ल्याएकी छिन् ।  



Author

थप समाचार
x