राजनीति

के चुनाव हार्दैछन् गृहमन्त्री खाण, राप्रपाका बाेहराले पारे आच्छु-आच्छु

इकागज |
मंसिर ८, २०७९ बिहिवार २०:२९ बजे

काठमाडौं- नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् ।

खाणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् ।


खाणले २२ हजार ७ सय ८१ मत ल्याउँदा बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन् । सत्ता गठबन्धनका दलहरुले खाणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन छ ।
 


Author

थप समाचार
x