राजनीति

दाङ १(१) मा माओवादीका थारु विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार २१:२६ बजे

बुटवल । दाङ १ (१) प्रदेशसभा सदस्यमा नेकपा माओबादी केन्द्रका इन्द्रजित थारु विजयी भएका छन् ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीसमेत रहेका थारुले १३ हजार ५ सय ५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गंगाराम भट्टराइले ११ हजार ७ सय ३० मत प्राप्त गरेका थिए । उनीहरु बीचको मतान्तर १ हजार ७ सय ७५ रहेको थियो ।



Author

थप समाचार
x