राजनीति

रुपन्देही- १ (ख) कांग्रेसका अब्दुल रज्जाक विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार २१:३९ बजे

बुटवल । रुपन्देही क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् ।

निर्वाचन कार्यालयका अनुसार न्यौपाने ११२९५ मत प्राप्त गरेका छन् भने कांग्रेसका रज्जाकले १२१२१ मत प्राप्त गरेका छन् । उनीहरूको ८२९ मतान्तर परेको छ । निर्वाचन आयोग सहायक निर्वाचन अधिकृत सीता घिमिरे औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको बताइन् । रज्याक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री हुन् ।



Author

थप समाचार
x