राजनीति

काभ्रे-२: शिवप्रसाद हुमागाईंले ३४ हजार ७४ मत पाउँदा गोकुलको कति?

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ४:७ बजे

फाइल तस्वीर

काठमाडौँ-  काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले आफ्नो अग्रता बढाएका छन् । बाँस्कोटाले नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई २७७५ मतले पछि पारेका छन्।

बाँस्कोटाले ३६ हजार ८ सय  ७४ मत पाउँदा कांग्रेसका हुमागाईंले ३४ हजार ७४ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईंले ८४७७  मत पाएका छन्। उक्त क्षेत्रमा  अब १३ वटा वडाको मतगणना बाँकी रहेको छ।



Author

थप समाचार
x