राजनीति

पाल्पा–२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १५:४१ बजे

काठमाडौँ– पाल्पा–२ बाट एमालेका ठाकुर गैरे निर्वाचित भएका छन् ।

उनले एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई ३ हजार ९ सय ६६ मतान्तरले पराजित गरेका हुन् ।


निर्वाचन आयोगका अनुसार गैरेले २७ हजार ८ सय १७ मत पाएका छन् भने पाण्डेयले २३ हजार ८ सय ५१ मत पाएका छन् ।


Author

थप समाचार
x