राजनीति

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

इकागज |
मंसिर ११, २०७९ आइतवार १२:१७ बजे

सर्लाही । प्रदेशसभा अन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।

राय नाैं हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गरे ।


पराजित चौधरीले नाैं हजार ४४७ मत ल्याएका छन् । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले आठ हजार ९४० मत प्राप्त गरे ।


Author

थप समाचार
x