राजनीति

इलाम-१ मा महेश बस्नेत विजयी, झलनाथ खनाल पराजित

इकागज |
मंसिर ११, २०७९ आइतवार १६:४१ बजे

काठमाडौँ- इलाम १ बाट पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । उनी नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् ।

बस्नेतले २४ हजार ३०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी खनालले २१ हजार ८०२ मत ल्याइ पराजित भएका छन् ।



Author

थप समाचार
x