राजनीति

बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

इकागज |
मंसिर १७, २०७९ शनिबार २०:८ बजे

बाजुरा- बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेशकुमार शाही विजयी भएका छन् ।

शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८ हजार ६ सय ३२ मत पाए ।


शाही र रेग्मीबीच दुई हजार तीन सय ४१ मतान्तर रहेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८ मत प्राप्त गरे ।


Author

थप समाचार
x