दाेलखामा एमालेका शिवाकाेटीलाई पछाडि छाड्दै अघि लागे माओवादीका कार्की इकागज | मंसिर १८, २०७९ आइतबार १७:३६ बजे Link Copied! A- A A+ काठमाडौं– दोलखामा जारी मतगणनामा एमालेका बालकृष्ण शिवाकोटीले लिएकाे अग्रता उल्टिएकाे छ । शिवाकाेटीलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले उछिनेका छन् । कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा शिवाकोटीले २१ हजार १४३ मत पाएका छन् Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
८ वर्षअघिको स्ट्याटस गृहमन्त्री रविलाई बन्यो घाँडो, भन्छन्- सबै कुरा वैधानिक हिसाबले सही हुन्न इकागज | बैशाख ११, २०८१
सर्वोच्चमा रञ्जिताको जवाफ : रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले पार्टीको अध्यक्ष बन्न अयोग्य इकागज | बैशाख ११, २०८१
हरेक महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला- गृहमन्त्री लामिछाने इकागज | बैशाख १२, २०८१
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया