राजनीति

भैरहवा विमानस्थलमा बालेनसँग विनोद चौधरीको 'जम्काभेट'

इकागज |
चैत १२, २०७९ आइतवार ११:४६ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी र काठमाडौँ महागरका प्रमुख बालेन्द्र शाह(बालेन) शाहबीच जम्मकाभेट भएको छ । आइतबार नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा शाहसँग भेट भएको सांसद चौधरीले जानकारी दिए ।

उनले आफूहरू छिट्टै फेरि भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्ने उनले बताएका छन् । 


चौधरी प्रतिनिधि सभाअन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । 
 


Author

थप समाचार
x