राजनीति

लुम्बिनीको उपनिर्वाचन गराउने अधिकृतमा दाङका न्यायाधीश थापा नियुक्त

इकागज |
बैशाख २७, २०७८ सोमवार १५:३८ बजे

काठमाडौँ  : जेठ १७ मो दिन हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृत तोकिएको छ । बैशाख २८ बाट लागू हुने गरी उनलाई निर्वाचन अधिकृत पदको जिम्मेवारी आयोगले तोकेको हो ।



Author

थप समाचार
x