राजनीति

एमाले सचिवालय बैठक सुरु, केन्द्रीय समितिको अजेन्डा तय गर्ने

इकागज |
बैशाख २६, २०८० मंगलबार १५:३६ बजे

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो ।

आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । एमाले सचिव टोपबहादुर रायमाझीलगायतका विषयमा पनि छलफल हुने जनाईएको छ । 



Author

थप समाचार
x