राजनीति

उत्पादन साथमा–अनुदान हातमा

इकागज |
जेठ १५, २०८० सोमवार १७:९ बजे

काठमाडौं– देशलाई अर्थतन्त्रमा अब्बल बनाउन किसानलाई  कृषिमा थप अनुदान दिइने भएको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

विऊ खरिद, रासायानिक मलजस्त दिइदै आएकोे अनुदानलाई थप गरी उत्पादन हुने काम गरिने उनले बताए । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनालाई ३ अर्ब २२ करोड विनियोजन गरकाे अर्थ मन्त्री महतले बताए । उत्पादन वृद्धि गर्न जोड दिने र  बजारीकरण गर्ने समेत उनले उल्लेख गरे ।
 



Author

थप समाचार
x